\
राजनीतिराष्ट्रिय समाचारहेडलाइन

प्रदेश नम्बर ३ का सांसदहरुले लिए शपथ

७ माघ, मकवानपुर । प्रदेशसभा ३ का सदस्यहरुले शपथ लिएका छन् । प्रदेशसभा ३ का सदस्यहरुलाई ज्येष्ठ सदस्य डोरमणि पौडेलले शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका ज्येष्ठ सदस्य पौडेललाई शपथ गराएपछि सांसदहरुको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । शपथग्रहण कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा राखिएको थियो ।

Leave a Reply