\
राजनीति

“ओलीले संसद विघटन संवैधानिक भन्न नसकेर राजनीतिक निर्णय भन्न पाइन्छ ?”

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संवैधानिक भन्न नसकेको टिप्पणी गरेका छन् । प्रवक्ता श्रेष्ठले ओलीले संविधानको यो धारा प्रयोग गरेर संसद विघटन विघटन गरेको भन्न नसकेको बताए ।

प्राइम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै भनेका छन्, “ओलीले संविधानको यो धारा प्रयोग गरेर संसद विघटन विघटन गरेको भन्न नसकेर राजनीतिक निर्णय भएको बताएका छन् ।

Leave a Reply