कसैले चाहेर पनि मलाई प्रधानमन्त्री पदबाट हटाउन सकेनन् : प्रधानमन्त्री ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा स्थिरता छाएको दाबी गरेका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफूलाई कसैले चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको दाबी गरेका हुन् ।