\
Bannerराजनीति

प्रचण्ड-नेपाल समूहले बोलायो दिउँसो ३ बजे सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सचिवालय बैठक बोलाएको छ । प्रचण्ड–नेपाल समूहले आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको स्रोतले बताए ।

Leave a Reply