\
राजनीतिहेडलाइन

प्रचण्ड-माधव नेपालले संविधान बेठिक छ भन्ने निष्कर्ष निकाल्न खोजेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । आज दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन् ।

उनले प्रतिनिधि सभा विघटन गरिएको र निर्वाचन तोकिएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपालले संविधान बेठिक छ भन्ने निष्कर्ष निकाल्न खोजेको आरोप लगाएका छन् ।

Leave a Reply