\
राजनीतिहेडलाइन

अन्ततः वामदेवले छाडे ओलीको साथ, प्रचण्डलाई भेट्न पुगे खुमलटार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका उपाध्यक्ष गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

स्रोतका अनुसार प्रचण्डसँग एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । प्रचण्डले गौतमलाई आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।

Leave a Reply