\
Bannerराजनीति

“फेरि बाबुरामले पनि संविधानसभा बिघटन गर्याथ्यो रे !”

काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही मान्छेले भ्रमको खेति गरेरै पेट पाल्ने कसम खाएका हुन् कि भन्दै प्रश्न गरेका छन् । जसपाका संघिय परिषद अध्यक्ष समेत रहेका भट्टराईले किन तथ्यको छानवीन नगरेको भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले लेखेका छन्, “फेरि बाबुरामले पनि संविधानसभा बिघटन गर्याथ्यो रे! हैन केही मान्छेले भ्रमको खेति गरेरै पेट पाल्ने कसम खाएका हुन् कि कुरै नबुझ्ने हुन्?नत्र किन तथ्यको छानवीन नगरेको वा अस्ति मात्र यही ठाउॅमा पोस्टिएको श्रीमान खिरारेको आदेश किन नपढेको? अब त पढ र खण्डन गर!”

 

Leave a Reply