सडक तताउने प्रचण्ड-नेपाल समूहलाई सडककै शुभकामना : गोकुल बास्कोटा
काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले सडक तताउने प्रचण्ड-नेपाल समूहलाई सडककै शुभकामना दिएका छन्। नेता बास्कोटाले आज सामाजिक संजालमा एक स्टाटस लेख्दै सडक तताउने प्रचण्ड-नेपाल समूहलाई सडककै शुभकामना दिएका हुन् ।
नेता बास्कोटाले लेखेका छन्, “सडक तताउनेलाई सडककै शुभकामना ओली नेतृत्वकाे नेकपाका साथीहरु चै मिसन hundred 21 काे तयारीमा विना अल्मल सामेल बनाै।”