\
राजनीतिहेडलाइन

संसद विघटनबारे कानून व्यवसायीहरुसँग परामर्श गर्दै प्रचण्ड, नेपालसहितका शीर्ष नेताहरु

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुले संसद विघटनबारे कानून व्यवसायीहरुसँग परामर्श थालेका छन् ।

आइतबार संसद विघटन भएसंगै नेताहरुले असंवैधानिक भएको भन्दै विरोध गर्न थालेका छन् ।

Leave a Reply