\
राजनीति

गणेशमान सिंहले गरेको आव्हानलाई समयमै मनन गरेको भए नेपालको राजनीतिक पथ नै फरक हुन्थ्यो : नेता थापा

काठमाडौं, २ असोज । नेपाली काग्रेसका युवा नेता गगन थापाले गणेशमान सिंहले गरेको आव्हानलाई समयमै मनन गरेको भए सायद नेपालको राजनीतिक पथ नै फरक हुने बताएका छन् ।

एक स्टाटस लेख्दै २०४६ साल पश्चात् राजनीतिलाई समावेशी बनाउन, पहिचान र समानताका आकाङ्क्षा र तल्लो पिँधमा रहेका जनताको जनजीविकाका सवाललाई संवोधन गर्न गणेशमान सिंह गरेको आव्हानलाई समयमै मनन गरेको भए सायद नेपालको राजनीतिक पथ नै फरक हुने बताएका छन्।

उले खेलेका छन्, “२०४६ साल पश्चात् राजनीतिलाई समावेशी बनाउन, पहिचान र समानताका आकाङ्क्षा र तल्लो पिँधमा रहेका जनताको जनजीविकाका सवाललाई संवोधन गर्न गणेशमान सिंह गरेको आव्हानलाई समयमै मनन गरेको भए सायद नेपालको राजनीतिक पथ नै फरक हुन्थ्यो होला । सर्वमान्य नेता गणेशमानसिंहप्रति हार्दिक श्रद्धासुमन!”

Leave a Reply