\
राजनीति

सभापति पदको लागि लड्ने सिटौलाको तयारी, सम्पर्क कार्यालयसमेत खोले !

काठमाडौं, ९ साउन । नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेको १४औं महाधिवेशनमा सभापतिमा लड्नेगरि अभियान सुरु गरेका छन् ।

सिटौलाले हिजोमात्रै काठमाडौंमा सम्पर्क कार्यालय खोलेको सिटौला पक्षधर एक नेताले जानकारी दिएका छन् ।

Leave a Reply