\
गण्डकी प्रदेशराजनीति

यस कारण प्रदेश सांसद दीपक मनाङेले दिए पदबाट राजीनामा

असार ८, पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन् । प्रदेश सांसद मनाङेले अर्थ तथा विकास समितिको सदस्य बाट राजीनामा दिएका हुन् ।

क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले प्रदेश सांसद मनाङेले समितिका सभापति दीपक कोइरालालाई आइतबार राजीनामा बुझाएका हुन् ।

Leave a Reply