\
राजनीति

संशोधन फिर्ताको निर्णय संसदमै सुनाउँछु भन्दै सरिता गिरी बैठकवाट बाहिरिएपछि…

३० जेठ, काठमाडौं । समाजवादी पार्टी संसदीय दलको शनिबार बसेले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

बैठकमा सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन समेत दिएको छ । तर गिरी भने यसबारे सोचेर संसदमा जानकारी दिने भन्दै उनी बैठकबाट बाहिरिएकी छन् ।

Leave a Reply