\
फोटो फिचर

लकडाउनमा काठमाडौँको पुतलीसडकमा ढल निर्माण गर्दै कामदार

काठमाडौँ, १४ वैशाख । काठमाडौँको पुतलीसडकमा ढल निर्माण गर्दै कामदार । लकडाउनका कारण सवारीसाधन नचलेकाले काम गर्न सहज भएको छ ।

 पुतलीसडकमा ढल निर्माण

 पुतलीसडकमा ढल निर्माण 1

 पुतलीसडकमा ढल निर्माण 2

तस्वीर : रोशन सापकोटा (रासस)

Leave a Reply