नायिका निता ढुंगाना र हरिहर अधिकारी प्रेममा, यस्तो छ निताको प्रतिक्रिया (तस्वीरसहित)
नेपाली चलचित्रकी नायिका निता ढुंगाना र युवा ज्योतिष हरिकर अधिकारीबीच प्रेम सम्बन्ध रहेको समाचारहरु बाहिरिएका छन् । नायिका ढुंगाना र नायक अधिकारीवीच केहि समय अगाडीदेखि प्रेममा रहेको विभिन्न संचार माध्ययममा आएको छ।
तर उनीहरु दुबैजनाले भने स्वीकारेका छैनन्। एक मिडियामा कुरा गर्दै नायिका ढुंगानाले भने पछिको समयमा हाम्रो बिहे पनि हुन सक्ने बताएकी छिन्। पछिको कुरालाई अहिले नै हुन्छ हुँदैन भन्न नसक्ने भन्दै हुन सक्ने बताएकी हुन्।