\
फोटो फिचर

बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालयका बालबालिकालाई खुला चौरमा राखेर पढाइँदै । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालय भवन बगाएपछि बालबालिका धुलो र चिसो भुइँमा बसेर पढ्न विवश छन् ।
बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

तस्वीर : रामबहादुर थापा, रासस

Leave a Reply