\
Bannerफोटो फिचर

संसद विघटनविरुद्ध कांग्रेस सडकमा (फोटो फिचर)

काठमाडौंँ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी रुपमा आदोलन गरेको छ । कांग्रेसले संसद विघटन असंवैधानिक भएको भन्दै देशव्यापी रुपमा आन्दोलन गरेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले नयाँबानेश्वरमा आयोजना गरेको सर्वसत्तावादविरुद्धको खबरदारीसभाको तस्वीरहरु

तस्वीर :  नेता प्रकाशमान सिंहको फेसबुकवाट

Leave a Reply