\
फोटो फिचर

आहा ! मान्छेको घर भन्दा राम्रो बाख्राको आधुनिक खोर

तम्घास, १४ कात्तिक । गुल्मीको मुसिकोट नगरपालिकामा व्यावसायिक बाख्रापालनका लागि निर्माण गरिएको आधुनिक खोर र त्यसमा घाँस तथा दाना दिँदै । आहा !  मान्छेको घर भन्दा राम्रो बाख्राको आधुनिक खोर ।

Adhunik Bakhrako Khor

तस्बिर : हुमाकान्त पोखरेल (रासस)

Leave a Reply