\
अपराधराष्ट्रिय समाचार

लागूऔषध सम्बन्धी मुद्दामा एभरेस्ट होटलका सञ्चालक लारी जेल चलान

१ फागुन, काठमाण्डौ । लागूऔषध सम्बन्धी मुद्दामा २१ वर्षपछि गत माघ २५ गते पक्राउ परेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पुर्पक्षकालागि जेलचलान गरिएका छन् ।

लारीलाई जिल्ला अदालत काठमाडौंले सोमबार गरेको आदेश अनुसार जेलचलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए ।

Leave a Reply