\
मृत्युराष्ट्रिय समाचार

नवलपुरमा खोलाले बगाउदा १ जना युवतीको मृत्यु

नवलपुर, साउन १५ । पूर्वी नवलपरासी (नवलपुर) मा खोलाले बगाउदा एक जनाको मृत्यु भएको हो । बिहिबार बिहान करिब साढे ९ बजेको समयमा जिल्लाको हुप्सेकोट २ गाडाखोलाबाट गिरुबारी आउन खोला तर्ने क्रममा गिरुबारी खोलाले बगाएर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हुप्सेकोट २ को २४ बर्षिय सिता परियार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी मोहन खाँणले जानकारी दिनुभयो ।

Leave a Reply