\
मुख्य समाचारमृत्यु

दु:खद समाचार: कोरोनाकै कारण बालिकाको मृत्यु भएको पुष्टि, आमा पनि कोरोना संक्रमित

१८ जेठ, काठमाडौं । दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ । बाजुरामा बालिकाको जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारको क्रममा शनिबार राति करिब २ बजे मृत्यु भएको थियो ।

Leave a Reply