\
अपराधघटनामुख्य समाचार

बम त के पटका समेत नपड्काएको नेता आलमको दावी

२९ कात्तिक, काठमाडौं । रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्यासएका छन् ।

थुनछेक बहसको अन्त्यमा आफूले बम त के पटकासम्म नपड्काएको बताएका छन् । राजपुरमा बम विस्फोटको घटना नै नभएको नेता आलमको दाबी छ ।

Leave a Reply