\
आम निर्वाचन-२०७९मुख्य समाचारसुदूरपश्चिम प्रदेश

डोटीबाट एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटी । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन् । उनले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गरेका छन् ।

Leave a Reply