\
आम निर्वाचन-२०७९गण्डकी प्रदेशमुख्य समाचार

मनाङ मतगणना : एमालेका पाल्देन गुरुङ सुरुआती अग्रता

मनाङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।

अपराह्न २ बजेसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले २५८ मतसहित सुरुआती अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन् ।

Leave a Reply