\
आम निर्वाचन-२०७९मुख्य समाचार

काँग्रेसका महामन्त्री गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् । उनले काठमाडौँको मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Leave a Reply