\
आम निर्वाचन-२०७९मुख्य समाचार

सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुगेको उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

Leave a Reply