\
कोशी प्रदेशमनोरञ्जनमुख्य समाचार

एमाले अध्यक्ष ओलीको क्षेत्रमा ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडाैं । हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट कट्टेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्वमा रहेको लौरो अभियानअन्तर्गत उनले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । यसअघि काठमाडौं-५ बाट हास्य कलाकार मधुसूदन पाठकले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Leave a Reply