\
मुख्य समाचारसूचना-प्रविधि

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

काठमाडौं । सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने भएको छ । सरकारले सामाजिक सञ्जालाई कानुनी दायरामा ल्याउने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जालाई करको दायरामा ल्याइने बताएकी हुन् ।

Leave a Reply