\
अन्तर्राष्ट्रिय समाचारमुख्य समाचार

भारतको विशेष अदालतद्वारा ३८ जनालाई फाँसीको सजाय

एजेन्सी । भारतको विशेष अदालतले ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।  भारतिय समाचार अनुसार १४ वर्ष अघि भएको एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

Leave a Reply