\
धर्म-संस्कृतिमुख्य समाचार

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

काठमाडौं । बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । प्रहरीका अनुसार खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको हो ।​

बोरामा व्याक गरेको अवस्थामा मुर्ति भेटिएको छ । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको प्रहरीले जनाएको छ । मुर्ति माघ ९ मा हराएको थियो ।

Leave a Reply