\
कोरोनामुख्य समाचार

भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

दाङ । बाँकेको भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रहरी अनुसार दाङ शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे मृत्यु भएको हो ।
उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply