\
धर्म-संस्कृतिमुख्य समाचार

चोरी भएको मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार

ललितपुर । सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बिते पनि नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

गत आइतबार बालकुमारी मन्दिरबाट मूर्ति हराएपछि बालकुमारी गुठीले एक विज्ञप्ति जारी गर्दै विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

Leave a Reply