\
कोशी प्रदेशमुख्य समाचार

प्रदेश १ मा एमालेका शेर्पा बिजय, गठबन्धनका उम्मेदवार पराजित

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार बिजय भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका हुन् ।

अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मत र गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।

Leave a Reply