\
मुख्य समाचारलुम्विनी प्रदेश

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी विजयी

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।

गैरेकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनीमा अन्य र दलित सदस्य चयनका लागि पनि मतदान भएको र मतगणना चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply