\
मुख्य समाचार

जिप दुर्घटनाबाट एक जनाको मृत्यु, ८ जना घाइते

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

दुर्घटनावाट मृत्यु हुनेमा भगवतीमाई गाँउपालिका-६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकाय रहेको स्रोतले बतायो । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

Leave a Reply