\
अपराधमुख्य समाचार

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ

३ चैत, काठमाण्डौ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्की पक्राउ परेका छन् ।

होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले बताए ।

Leave a Reply