\
मुख्य समाचार

सल्यानमा आगलागी हुँदा १६ घरगोठ जलेर नष्ट, ५० लाखको क्षति

२७ फागुन, सल्यान । सल्यान सल्यानमा आगलागी हुँदा १६ घरगोठ जलेर नष्ट भएका छन् ।

छत्रेश्वरी गाउँपालिका वडा न ७ श्रीचौरमा शनिवार दिउँसो आगलागी हुँदा ८ घर र ८ गोठ जलेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।

आगलागीवाट झन्डै ५० लाख भन्दा बढिको क्षति भएको अनुमान गरिएको डाँगीको भनाई रहेको छ ।

Leave a Reply