\
मुख्य समाचारलकडाउन

कोरोना बढेसँगै लकडाउन गर्न सिफारिस

बाँके । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । कोरोना बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । स्रोतका अनुसार लकडाउनबारे भोलि निर्णय हुने छ ।

Leave a Reply