\
कोरोनामुख्य समाचार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५७ जना, ललितपुर जिल्लामा १० जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त

Leave a Reply