\
कोरोनामुख्य समाचार

लकडाउनबारे मन्त्री विष्णु पौडेलले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार बजेटको तयारीमा जुटेको बताएका छन्। उनले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन सोचमा नभएको बताएका छन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने कडाईका साथ पालना गराउने जानकारी दिए ।

Leave a Reply