नेपालमा पछिल्लो २४ घण्टामा थप ३८६ जना कोरोना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६३ हजार ७३४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यो पनि पढ्नुहोस्