\
कोरोनामुख्य समाचार

पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply