\
कोरोनामुख्य समाचार

कैलालीको लम्कीचुहा नगरपालिकामा मात्रै एकैदिन थपिए ६३ जना कोरोना संक्रमित

धनगढी, भदौ १८ । कैलाली जिल्लाका ७१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ७४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका एकै स्थानीय तहमा थपिए ६३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीका ६३सहित सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि

Leave a Reply