\
अन्तर्राष्ट्रिय समाचारकोरोना

कोरोना कहर : अमेरिकामा एकैदिन १८ हजार भन्दा बढी संक्रमित भेटिए

एजेन्सी, चैत १७ । विश्वभर नोवेल कोरोना भाइरसको महामारी दिनप्रतिदिन बढिरहेको छ । जसअनुसार वोल्ड़ोमिटर्स डट इन्फोका अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ ।

यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । अमेरिकामा विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २,४७५ पुगेको छ ।

Leave a Reply