\
अन्तर्राष्ट्रिय समाचार

क्यानाडाका प्रधानमन्त्री ट्रयुडेउलाई कोरोना संक्रमण

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री ट्रयुडेउले सोमबार ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ट्रयुडेउले भनेका छन्, “मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु ।”

Leave a Reply