\
अन्तर्राष्ट्रिय समाचार

मस्को नेतृत्वको सेना ‘सीमित’ समयका लागि मात्र कजाकिस्तानमा रहने पुटिनको स्पष्टोक्ति

अल्माटी, काजाकिस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी “सीमित” अवधिको लागि मात्र रहने बताउँनु भएको छ ।

“CSTO शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ — र म यो कुरामा जोड दिन चाहन्छु — त्यो सीमित अवधिको लागि मात्र हो,” पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा सो कुरा बताउँनु भएको हो ।

Leave a Reply