\
अन्तर्राष्ट्रिय समाचार

इजरायली प्रधानमन्त्रीद्वारा अस्ट्रियाली चान्सलरलाई भ्रमणको निम्तो

तेल अवीव, इजरायल । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिनुभएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

“आज, प्रधानमन्त्री नफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्ता गरी उहाँलाई कार्यकाल सफलताको कामना व्यक्त गर्नुभएको छ ।

सो अवसरमा उहाँहरू बीच कोरोनाभाइरस र यसको नयाँ भेरियन्ट ओमिक्रोन विरुद्धको लडाइको बारेमा पनि विचार आदानप्रदान भएको छ। साथै उहाँहरू दुई राष्ट्र बीचको घनिष्ठ सम्बन्ध कायम राख्न पनि सहमत हुनुभएको छ ।

Leave a Reply