\
अन्तर्राष्ट्रिय समाचार

ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु, ५८ जना घाइते

काठमाडौं । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् ।

मध्य अमेरिकाबाट आएका झन्डै १०० जना आप्रवासी सवार ट्रकको टेलर पुलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । मेक्सिकोका एक अधिकारीले यो अत्यन्तै खराबमध्येको एक दुर्घटना भएको भन्दै ५८ जना घाइते भएको बताएका छन् ।

Leave a Reply