\
अन्तर्राष्ट्रिय समाचार

कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

बेइजिङ । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

जसअनुसार

देश सङ्क्रमित सङ्ख्या
विश्व २५१,५३३,९९९
अमेरिका ४६,७९२,०८१
भारत ३४,४०१,६७०
ब्राजिल २१,९०९,२९८
बेलायत ९,४५१,८८४
रूस ८,८०४,२९७
टर्की ८,३१७,३९४
फ्रान्स ७,३४६,३१७
इरान ६,०१२,४०८
अर्जेन्टिना ५,३००,९८५

Leave a Reply