\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

आज म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगे

२३ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य आजदेखि सुरु भएको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको हो ।

Leave a Reply